आइपीएल मुम्बइले पाँचौं पटक जित्यो

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सलेले जितेको छ । आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा उसले यो उपाधि पाँचौं पटक उपाधि जितेको हो । पहिलो पटक फाइनलमा पुगेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बाइले उपाधि रक्षा गरेको हो । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो । मुम्बईले यस अघि … Continue reading आइपीएल मुम्बइले पाँचौं पटक जित्यो